चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेकाे छ । आइतबार राति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको ५०औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन् । … Continue reading चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित